२७ असार २०८३, शनिबार | July 12, 2026

आइतबार रुपन्देहीमा ९७ जनामा कोरोना सक्रमण पुष्टि



बुटवल । आइतबार रुपन्देहीमा ९७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा आइतबार ४१ जना महिला र ५६ जना पुरुष गरि ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आइतबार बुटवल उपमहानगरपालिकामा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै तिलोत्तमा नगरपालिकामा २० जना, सिद्धार्थ नगरमा १२ जना, देवदहमा ६ जना, सैनामैनामा ४ जना मायादेवीमा ४ जना, सियारीमा ४ जना सुद्दोधनमा १ जना कंचनमा ५ जना र आमसतियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीमा आज थपिएसंगै कुल संक्रमितको संख्या ३६९२ पुगेको छ । जिल्लामा ३९ जना संक्रमितको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ४२ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका