२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको भविश्य जोगाउन सक्ने बताएका छन । आसन्न फागुन २१ को निर्वाचन देश बचाँउने की सक्काउने बिच भएको दाबी गरे । ‘अहिलेको अवस्थामा देशलाई जिम्मेवारीका साथमा जोगाउनुपर्नेछ ,त्यसका लागि कांग्रेसको विकल्प नै छैन ,देशको भविष्य कांग्रेससँग जोडिएको छ ।’ उनले भने । नेपाली कांग्रेस जिम्मेवार लोकतान्त्रिक…