काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नुवाकोट पञ्चकन्या गाउँपालिका-२ का लक्ष्मण राईको निधन भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत राईको गएराति १२ बजे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारका अनुसार पोस्टमार्टमका लागि हाल उनको शव त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ । राईको टाउको पछाडिको भागमा…