३२ असार २०८३, बिहिबार | July 16, 2026

काठमाडौंमा आज देखि यी कार्यहरु गर्न पाईने छैन, गरेमा कडा कारवाही हुने प्रशासनको चेतावनी

काठमाडौं। उपत्यकामा दिनदिनै कोभिड-१९ को संक्रमित थपिंदै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप संक्रमण फैलन नदिने भन्दैविभिन्न कार्यहरुमा निषेध गरेको छ। गयराती १२ बजेबाट लागु हुने गरि प्रशासनले भाद्र १५ गतेसम्मका लागि काठमाण्डौमा ऐतिहासिक जात्रा, सामूहिक भेला तथा जमघट गर्न प्रतिबन्ध लगाएको छ । प्रशासले पुजामा नाममा जात्रा, कार्यक्रमका नाममा महोत्सव, बिरोधका नाममा जुलुस जस्ता…