काठमाडौं । पत्रकार विनोद ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका छन् । प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो । क्यानडा नेपाल डटकमसहित विभिन्न सञ्चारमाध्यमसँग आबद्ध रहेका ढकालले आफ्नो फेसबुकमार्फत नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलविरुद्ध विभिन्न टिप्पणी सार्वजनिक गरेका थिए । सोही विषयमा इलाका प्रहरी…