२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

घरदैलोसंगै प्रविधिमैत्री चुनावी प्रचारमा रुपन्देहीका सुरज पाण्डे

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिरहदा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन । केही ठुला उम्मेदवारहरु सुखसयल बिसाएर आम नागरिकसंगै खाने, उनीहरुलाई काममा सघाउने जस्ता प्रचारका काम गरिरहेका छन । यस्तोमा रुपन्देहीका उम्मेदवार पनि आफनो निर्वाचन क्षेत्रको घरघर पुग्ने प्रचार गर्ने मात्र नभई संघसंस्था, मठमन्दिरमा मत माग्न हिडेका समाचारहरु प्रकाशनमा आएका छन । यस्तोमा शान्त र प्रविधिमैत्री…