२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

रुपन्देहीमा कोरोना संक्रमितको संख्या १५०० नाघ्यो, शुक्रबार थपिए ८३ संक्रमित

बुटवल । केहिदिन शान्त जस्तै देखिएको रुपन्देहीमा कोरोनाको ग्राफ शुक्रबार एकाएक बढेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शुक्रबार जिल्लामा ८३ जना नयाँ संक्रमित थपिएका छन् । रुपन्देहीमा शुक्रबार ३३ महिला र ५० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बुटवल उपमहानगरमा मात्र ४६ जनामा संक्रमण पुष्टि भएको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा…