बुटवल । बुटवलमा लुम्बिनी प्रादेशिक अस्पतालसहित निजी अस्पतालहरुले समयमै उपचार नगर्दिएपछि अनुनयविनय गरेर जेनस अस्पतालमा भर्ना भएकी ढुंगा खसेर गम्भिर घाईते ३ बर्षीया करिस्मा चौहानको उपचारका क्रममा मृत्यु भएको छ । पाल्पा तिनाउ गाँउपालिका ३ श्रीडाँडा माईत आएका बेला माईती दाईको घर माथिबाट ढुंगा खसेर गम्भिर घाईते भएका १९ वर्षीया आमा समीक्षा चौहानलाई लुम्बिनी सिटी…