८ बैशाख २०८१, शनिबार | April 20, 2024

नेकपा सचिवालय बैठक आज बस्दै



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि बैठक बस्न लागेको हो । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमा केन्द्रित छलफल हुने बताइएको छ ।

बैठकअघि बुधबार साँझ नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच छलफल भएको छ ।

त्यस्तै, अध्यक्ष ओलीले प्रचण्डसँगको वार्तासँगै पार्टी उपाध्यक्ष वामदेव गौतमसँग पनि छलफल गरेको बुझिएको छ ।

यसअघि १३ भदौमा तय भएको सचिवालय बैठक १८ गतेका लागि सारिएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ६ : ४० बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन