बुटवल । अबिरल वर्षाका कारण प्रदेश ५ का बिभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । रातभर परेको वर्षाका कारण पूर्व पश्चिम राजमार्गको धानखोला नजिकै दोबाटामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ भने बुटवल पाल्पा खण्डको सिद्धार्थ राजमार्गमा पनि २ ठाँउमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका…