२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

रुपन्देहीमा सुरु भयो राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन, सिद्धार्थ नगरका नगर प्रमुखबाट तथ्यांक लिने कामको सुरुवात

भैरहवा । कोरोना माहामारीकै बिच रुपन्देहीमा राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन गर्ने कार्य शुरु भएको छ। हरेक नेपालीको वैयक्तिक विवरण राष्ट्रिय तथ्यांक भण्डारमा समाविष्ट गरि राज्यले जनतालाई प्रवाह गर्ने सेवा सुविधालाई एकीकृत प्रणाली मार्फत प्रवाह गर्न राष्ट्रिय परिचयपत्रको लागि तथ्यांक संकलन गर्ने काम सूरु गरिएको हो । राष्ट्रिय परिचयपत्र बितरणका लागि आजबाट तथ्यांक लिने…