काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता लिएका छन् । प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार सिंहले १ हजार ९०८ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले ५३६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । सर्लाही-४…