अछाम । अछाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले आफ्नो अग्रता कायम राखेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो परिणाम अनुसार भीम बहादुर रावलले २ हजार ४३४ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका दिपक बहादुर साउंदले २ हजार ११७ मतका साथ पछ्याइरहेका छन् । अछाम १ मा कांग्रेसका…