२९ पुस २०८२, मंगलबार | January 13, 2026

जनतामा क्रान्तिको चेत अझै उस्तै छ : अध्यक्ष प्रचण्ड

जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा क्रान्तिको चेत अझै उस्तै रहेको बताएका छन् । छेडागाड नगरपालिका–१२ मनघाटमा आयोजित जनसभालाई आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २७ वर्षअघिको क्रान्तिको गति र अहिलेको गति एकै खालको देखिएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धमा जाजरकोटले पु(याएको योगदानको प्रशंसा गरे । जनयुद्धको…