काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र यूएईबीच महत्वपूर्ण खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुने यस खेलमा नेपाल रोहित पौडेल र यूएई मोहम्मद वासिम को कप्तानीमा मैदान उत्रनेछन् । दुवै टोली शीर्ष ६ मा रहँदै अन्तर्राष्ट्रिय मान्यता जोगाउनका लागि जित निकाल्न दबाबमा छन् । जारी त्रिकोणात्मक शृंखलामा…