१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने भ्रमणका लागि आज काठमाडौं आइपुग्ने भएका छन् । अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुरको तीनदिने भ्रमण सम्पन्न भएर फर्किएलगत्तै गोर नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटघाट गर्ने कार्यक्रम रहेको…