२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेलरमट्टितेलको मूल्य बढाएको हो । आयोगका अनुसार, पेट्रोलमा १ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेको छ । मूल्यबृद्धि भएसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ भने सुर्खेत र दाङमा पेट्रोलको मूल्य…