२४ भदौ २०८३, बुधबार | September 9, 2026

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। ढुङ्गा बोकेर मानेश्वराबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको टिपर भित्री सडकखण्डमा अनियन्त्रित भई दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार दुर्घटना हिजो साँझ करिब ६ः५० बजे भएको थियो। टिपर अनियन्त्रित भएपछि दुर्घटनाबाट जोगिन त्यसमा सवार बाह्रबिसे–८ का…