२४ भदौ २०८३, बुधबार | September 9, 2026

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनको चेतावनी दिएको छ। महासंघले घटनाको विरोधमा आज बिहान ९ बजे जिल्ला प्रहरी परिसर काठमाडौंअगाडि हुने धर्नामा सहभागी हुन देशभरका सञ्चारकर्मीलाई अपिल गरेको छ। श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीहरूले गए राति नै काठमाडौं प्रहरी परिसरअगाडि धर्ना…