२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

रुपन्देही-४ मा एमालेका प्रमोद यादवले सुरुवाती अग्रता कायम गरे

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। हालसम्म गणना भएको ८ हजार ४६३ मत अनुसार एमालेका उम्मेदवार प्रमोद यादवले २ हजार ६९८ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले २ हजार २४७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बनियाँले…