२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्दसत्र आजदेखि, निर्वाचन कार्यक्रम पनि सुरु हुँदै

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । खुलामञ्चमै हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुनेछन् । बन्दसत्रमा करिब ७ हजार ५ सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । प्रतिनिधिहरूलाई भूगोलका आधारमा हिमाल, पहाड र तराई–मधेश गरी तीन समूहमा विभाजन गरेर प्रतिवेदनमाथिको छलफलमा सहभागी गराउने कार्यक्रम रहेको…