बुटवल । फागुन १९ गतेदेखि रुपन्देहीको सैनामैना-४ मुर्गियामा आयोजना हुने प्रथम सुनगाभा सैनामैना गोल्डकप-२०८१ को तयारी पूरा भएको छ । मुर्गिया फुबटवल क्लबको आयोजनामा फागुन १९ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० समुहको सहभागिता रहने खेल संयोजक अशोक खड्काले जानकारी दिए । प्रतियोगिता बारे जानकारी…