३ श्रावण २०८३, आइतबार | July 19, 2026

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङ्देम्बेले प्रधानमन्त्रीले फेरि कुनै विवादास्पद अभिव्यक्ति दिने हुन् कि भन्ने चिन्ता व्यक्त गरेका छन्। प्रधानमन्त्रीलाई संसद् आवश्यक नलाग्न सक्ने भए पनि प्रतिपक्षका लागि संसद् अत्यन्त महत्वपूर्ण रहेको उनले बताए। उनले…