बुटवल । विभागिय टिम त्रिभुवन आर्मी क्लबले बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप-२०८१ को उपाधी जितेको छ । अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई बिहीवार ३-२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । आर्मीले जीतसँगै नगद ७ लाख रुपैयाँ शील्ड र ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा नेपाल…