बुटवल । चितवनबाट बुटवल कृषि उपज थोक बजार केन्द्रमा गत चैत अन्तिम साता बिक्रीका लागि ल्याइएका तने बोडीको परीक्षणका क्रममा अत्यधिक मात्रामा विषादी फेला पर्यो । बोडीमा बिषादी फेला परेपछि नष्ट गरिएको थियो । त्यस्तै, केन्द्रमा केही दिनअघि मात्रै चितवनबाट ल्याएर बिक्रीका लागि राखिएका काँक्रोमा पनि अत्यधिक मात्रामा विषादी भेटिएपछि पाँच सय किलो काँक्रा नष्ट…