१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

काठमाडौंमा कोरोना संक्रमण घटेन

काठमाडौं । निषेधाज्ञा खुलेसँगै राजधानी काठमाडौंमा भीडभाड बढेको छ तर कोरोना ९कोभिड–१९०को सङ्क्रमण बढ्ने क्रम पनि रोकिएको छैन । सडक, बजार तथा पसलमा भीडभाडसँगै काठमाडौं महानगरपालिकाका ३२ वटै वडा कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं महानगरमा कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा बढिरहँदा निषेधाज्ञा खुलेपछि सेवाग्राहीको चाप पनि वडा कार्यालयहरूमा…