काठमाडौं । धरहरा उद्घाटन भएको नौ महिना वितिसक्दा पनि धरहरा पुनर्निर्माणको काम अझै सम्पन्न भएको छैन । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत बैशाख ११ गते तामझामका साथ धरहराको उद्घाटन गरेका थिए । तर, उद्घाटन गरेको नौ महिना विते पनि पुनर्निमाणको ३५ प्रतिशत काम अझै बाँकी रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) का…