२० मंसिर २०८२, शनिबार | December 7, 2025

हुम्लीको पीडाः चार किलो चामल लिन पनि नागरिकता अनिवार्य

हुम्ला । नेपाल खाद्य संस्थानबाट सहुलियतमा बिक्रीवितरण हुँदै आएको चामल लिन हुम्लीहरूले अनिवार्य रूपमा नागरिकताको फोटोकपी पेस गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा हुम्लाका नागरिकले चार किलो चामलका लागि नागरिकताको फोटोकपी बुझाउनुपर्ने नियम बनाइएको हो । समयमै ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट यहाँका बासिन्दाले झन्झट बेहोर्नुपरेको हो । तीन महिनासम्म चामल बिक्रीवितरण बन्द गरेको खाद्य…