बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार स्थापनालाई पुनः निरन्तरता दिने भएको छ । अग्रज पत्रकार नारायणप्रसाद सापकोटाले जलवायु, वातावरण तथा पर्यावरण क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई वार्षिक रु २५ हजार नगदसहित पुरस्कृत गर्नेगरी कोष स्थापना गरेका छन् । सापकोटाले प्रत्येक पाँच वर्षका लागि पुरस्कारका लागि हुने एकमुष्ट रकम रु…