नेपालगन्ज । बाकेका उद्यागी व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योय वाणिज्य संघको आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयको सभाकक्षमा संघको निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । २१ पदका लागि प्रकाशित निर्वाचन कार्यक्रममा ६ वटा पदमा एकल उम्मेदवारी परेपछि अध्यक्ष सहित १५ वटा पदमा निर्वाचन सुरु भएको निर्वाचन समितिले जनाएको…