१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

‘पाँच पाण्डव’को गीत विवादमा, हरिवंश आचार्यको प्रस्तुतिदेखि इभा गिरीको आइटम नृत्यसम्म प्रश्न

काठमाडौं । महाभारतका पाँच पाण्डवको नाम र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने दाबी गरिएको फिल्म ‘पाँच पाण्डव’को गीत ‘राजा चाहिया छ’ सार्वजनिक भएसँगै निर्माण पक्ष विवादमा तानिएको छ । फिल्मको नाम, कथावस्तु र प्रचारमा प्रयोग गरिएको पौराणिक विम्बसँग सार्वजनिक गीतको शैली कति मेल खान्छ भन्ने विषयमा सामाजिक सञ्जालमा आलोचना र बहस…