२१ बैशाख २०८३, सोमबार | May 4, 2026

बुटवलको समृद्धि हेयर एकेडेमीलाई आईएसओ प्रमाणपत्र

बुटवल । रूपन्देहीकाे पहिलो अत्याधुनिक सैलुन तथा एकेडेमीका रूपमा स्थापित समृद्धि हेयर ड्रेसिङ सैलुन एन्ड एकेडेमीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ । सोमवार बुटवलमा आयोजित संस्थाको ग्र्याजुएसन सेरेमाेनी-२०२५ का अवसरमा एक कार्यक्रमका बिच संस्थालाई आईएसओ प्रमाणपत्र हस्तान्तरण गरिएको हो । आईएसओ प्रतिनिधि टिकाराम शर्माले समृद्धि एकेडेमीले आईएसओ प्रमाणीकरणका लागि आवश्यक मापदण्ड पुरा…