४ पुस २०८२, शुक्रबार | December 19, 2025

नयाँ आईजीपी दानबहादुर कार्कीले सम्हाले नेपाल प्रहरीको कमाण्ड

काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पद महानिरीक्षक (आईजीपी) का रूपमा दानबहादुर कार्कीले आजदेखि औपचारिक रूपमा कमाण्ड सम्हालेका छन् । अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ सेवा अवधिका कारण ३० वर्षे अनिवार्य अवकाशमा गएपछि कार्कीले प्रहरी नेतृत्वको जिम्मेवारी सम्हालेका हुन् । गत कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीमा नियुक्त गरेको थियो । उनी आज बिहान गृहमन्त्रालयमा दर्ज्यानी…