रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको बताएका छन् । चुनावी अभियानका क्रममा रुकुमपूर्वको विभिन्न विकट स्थानको भ्रमणपछि आज सदरमुकाम मुसिकोटमा पत्रकार सम्मेलन गर्दै उनले भदौ २३ र २४ गते भएका घटनाबारे र त्यसपछिको निर्वाचनबारे धारणा व्यक्त गरेका हुन्। प्रचण्डले जेन्जी युवामाथि भएको…