काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच पार्टी एकता गर्ने सहमति भएको छ । पार्टी एकतापछि पनि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहने तथा चुनाव चिन्ह पनि घण्टी नै रहने पार्टी एकताका लागि भएको सहमतिमा उल्लेख छ । रास्वपाले उज्यालो नेपाल पार्टीको उज्यालो नेपाल…