१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्ष दलको बिरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरूले बिरोध जनाएका छन् । गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले सिमा सबन्धी दिएको बिबादस्पद अभिब्यक्तिका बारेमा प्रस्टीकरण दिनु पर्ने माग गर्दै निरन्तर बिरोध गर्ने क्रममा आज पनि उठेर प्रतिपक्ष दलहरूले बिरोध जनाएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीले निरन्तर सो…