२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको आरोप लगाएका छन् । संविधान संशोधनका नाममा संविधानको मूल मर्ममाथि प्रहार गर्ने प्रयास स्वीकार्य नहुने भन्दै उनले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गर्न माग गरेका छन् । संविधान दिवसका अवसरमा शनिबार…