५ पुस २०८२, शनिबार | December 20, 2025

जेनजी प्रदर्शनको क्रममा फिल्डमा खटिएका इन्चार्जहरूलाई उपत्यका नछाड्न प्रहरी मुख्यालयको निर्देशन

काठमाडौं । प्रहरी मुख्यालयले जेनजी प्रदर्शनको क्रममा फिल्डमा खटिएका इन्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ। भदौ २३-२४ मा भएको जेन–जी प्रदर्शनका क्रममा भएको गोलीकाण्ड र त्यसपछिका घटनाबारे जाँचबुझ सुरु भएपछि जाँचबुझ आयोगले सोधपुछका लागि कुनै पनि बेला बोलाउन सक्ने भन्दै मुख्यालयले मातहतका कार्यालयहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । आयोगको पत्रका आधारमा प्रहरी…