५ पुस २०८२, शनिबार | December 20, 2025

काठमाडौंका मेयर शाहको मध्यरातमा आपत्तिजनक ‘स्टाटस’, तीव्र आलोचनापछि हटाए

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक पोस्ट गरेपछि तीव्र आलोचनाको सामना गरिरहेका छन् । शनिबार मध्यराति उनले उक्त पोस्ट लेखेका थिए, जुन केहीबेरमै उनले आफ्नो वालबाट हटाएका छन् । तर, बालेनले पोस्ट हटाए पनि त्यसको स्क्रिनशट सामाजिक सञ्जालभर ‘भाइरल’ बनेको छ । सो पोस्टमा उनले अश्लील शब्द प्रयोग गर्दै…