२६ माघ २०८२, सोमबार | February 9, 2026

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर सहकारी पीडितको तर्फबाट आमरण अनशन बसेका वरिष्ठ अधिबक्ता विजय कुमार गुप्ताले तेस्रो दिन आमरण अनशन तोडेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका निमित्त सचिव अनिल मरासिनी र सहकारी वित्तीय विकास संस्थाका पीडित संघर्ष समितिका सह(संयोजक आशुतोष कुमार शुक्लाका बीचमा आदेश कार्यान्वयन…