काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार मतदान समय मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ । महाधिवेशनमा कुल ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ भने थप १० वटा मेसिन ‘ब्याकअप’का रूपमा राखिने छन् । एक जना प्रतिनिधिले मतदान गर्न…