काठमाडौं । खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-२ गोलको रोमाञ्चक बराबरी खेलेको छ । अमेरिकाको टेक्ससस्थित ६९ हजार २ सय ८५ दर्शक क्षमताको वातानुकूलित रंगशालामा आइतबार सम्पन्न खेलमा जापानले दुई पटक पछाडि परेको अवस्थाबाट पुनरागमन गर्दै महत्त्वपूर्ण एक अंक हात पारेको हो । पहिलो…