६ पुस २०८२, आइतबार | December 21, 2025

गृहमन्त्री र गृहसचिवसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको छ। प्रधानमन्त्री कार्कीले गृहमन्त्री र गृहसचिवसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी हुन् । शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री कार्कीको सुरक्षा अवस्था बारे छलफल भएको हो । बैठकमा वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्ने…