काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनसँग सम्बन्धित छानबिन प्रतिवेदन र अन्य कागजात उपलब्ध गराउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगलाई पत्र पठाएका छन् । ओलीले आयोगको निर्णय र निष्कर्ष आपसमा विरोधाभासपूर्ण रहेको टिप्पणी गर्दै घटनाको सत्यतथ्य थाहा पाउनु आफ्नो नागरिक अधिकार भएको बताएका छन् । पत्रमा उनले २०८२ भदौ…