बुटवल । भुर्तुङ छापचौर तराई सम्पर्क समाज रूपन्देहीले मानवसेवा आश्रम भलबारीमा एकदिने भोजन प्रदान गरेको छ । मानवीय सेवालाई सिरोपनी गदै आफन्तबाट टाढा भएका परिवार बिहीन मानिसहरूलाई नाना छाना माना आवश्यक भएकाले खाना खुवाउने कार्यक्रम राखिएको समाजका सचिव नाम बहादुर केसीले बताए । खाना खुवाउने कार्यक्रम्मा बोल्दै भुतुङ छापचौर तराई सम्पर्क समाजका अध्यक्ष क्यापटेन राजकुमार…