बुटवल । रोट्रयाक्ट युथ आइकन-२०८३ को उपाधि सबिता पोख्रेलले जितेकी छन् । शनिबार बुटवलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो नाममा गरेकी हुन् । उपाधिसँगै पोख्रेलले नगद २० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा लक्ष्मी गैरे द्वितीय र आकाश वली तृतीय भएका छन् । द्वितीय हुने गैरेले…