७ पुस २०८२, सोमबार | December 22, 2025

राष्ट्रिय सम्मानका साथ विपिन जोशीको अन्तेष्टि गरिँदै

कञ्चनपुर । इजरायलमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । जोशीको आज बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी भैरहेको छ । अन्तिम संस्कार अघि भीमदत्त नगरपालिका–३ स्थित उनको निवासबाट शवयात्रा निकालिने भएको छ । जोशीप्रति श्रद्धाञ्जलीस्वरूप सशस्त्र प्रहरी बलले सलामी अर्पण गर्ने तयारी गरेको छ । विपिन जोशी अध्ययनका…