१४ चैत्र २०८२, शनिबार | March 28, 2026

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन

काठमाडौं । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजीत पवार सवार निजी विमान दुर्घटनाग्रस्त भएको दाबी भारतीय सञ्चारमाध्यमहरूले गरेका छन् । सञ्चारमाध्यमका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको हो । हिन्दुस्तान टाइम्स लगायतका भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईबाट बारामतीतर्फ जाँदै गरेको निजी विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । उक्त विमानमा उपमुख्यमन्त्री पवारसहित उनका…