१३ भदौ २०८३, शनिबार | August 30, 2026

लागुऔषधको कारोबारे नियन्त्रण गर्न प्रहरीबाट गोली प्रहार, ३ जना पक्राउ

काठमाडौँ । प्रहरीले गोली प्रहार गरि लागुऔषधका कारोबारेहरुलाई नियन्त्रणमा लिएको छ । ललितपुरको बालकुमारीमा प्रहरीले खैरो हेरोइन कारोबारमा संलग्नहरूमाथि गोली चलाएर नियन्त्रणमा लिएको हो । गोली प्रहार गरेर ३ जना कारोबारीलाई नियन्त्रणमा लिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । प्रहरीको गोली प्रहारबाट पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया घाइते…