१३ भदौ २०८३, शनिबार | August 30, 2026

इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’

एजेन्सी । अमेरिका र इरानबीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्ताबीच इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’ भएका बिबिसीले जनाएको छ । एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिज्बुल्लाह समूह युद्धविराम गर्न सहमत भएको बताएका छन् । इजरायलका एक सैनिक प्रवक्ताले भने युद्धविराम कार्यान्वयनमा रहेको तर ‘आदेश पाए सेनाले…